जलजलामा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु

विकल्प न्यूज/बेनी असोज १० गते ।   नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु गरिएको छ । वडा नम्बर ४ स्थित मोहोनचोकमा रहेको पार्टी कार्यालयमा मतदान सम्पन्न भएको थियो । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि आइतबार दिउसोबाट मतदान सुरु गरिएको थियो … Continue reading जलजलामा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु